WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40efc.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40efd.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40efe.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_users`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40eff.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40f00.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40f01.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सांसद चन्द्र भण्डारीले भने( दुर्गा तिवारीको हत्या राजनीतिक चाल हो, अब उठौं देशको स्वाभिमान आन्दोलनका लागि – Gaule Khabar

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c6a55-40f05.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_postmeta`

सांसद चन्द्र भण्डारीले भने( दुर्गा तिवारीको हत्या राजनीतिक चाल हो, अब उठौं देशको स्वाभिमान आन्दोलनका लागि

सांसद चन्द्र भण्डारीले भने( दुर्गा तिवारीको हत्या राजनीतिक चाल हो, अब उठौं देशको स्वाभिमान आन्दोलनका लागि

बुटवल, पुस ५-

युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या सरकार संरक्षित आपराधिक समुहबाट भएको आशंका बढेको छ । संविधान संशोधनको विपक्षमा अगुवाई गर्नेमाथि सरकार संरक्षित समुहले धम्क्याउने र गोली प्रहार गर्ने घटना निरन्तर रहेकाले यो घटना सरकार संरक्षित समुहले गरेको हुन सक्ने शंका बढेको हो ।
घटना लगत्तै प्रहरीले गोली हान्ने समुहको खोजविन भइरहेको वतायो भने त्यसको केही समयपछि गोली हान्ने मनोज लामाले आत्मसमर्पण गरेको जानकारी दियो । तर, लगत्तै प्रहरीले त्यसको खण्डन गरी मनोज रानालाई अपराधिक समुहको नाइकेका रुपमा पहिल्यैदेखि खोजी गरिरहेको भनी सच्यायो । प्रहरीले अर्को शंकास्पद विषय पनि अगाडि सार्यो । उसले तिवारीको हत्या लेनदेन विवादका कारण हुन सक्ने भन्दै आफ्नो बयान सच्यायो र सरकारको नेतृत्व गरेको माओवादी निकटका सञ्चारहरुले श्रृंखलावद्ध रुपमा त्यसलाई प्रसारित गरिरहे ।
यसअघि मंसिर २१ गते पनि भैरहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार भएको थियो । आन्दोलनको अगुवाई गर्नेहरुमाथि भारतबाट समेत धम्कीपूर्ण फोन आउने गरेको ले पनि तिवारीको हत्या संविधान संशोधनमा सघाउने प्रक्रिया अन्तर्गत भएको हुन सक्ने देखिएको छ ।
युवा संघका अध्यक्षको हत्यापछि कांग्रेस सांसद चन्द्र भण्डारीले फेसबुकमा पोष्ट गरेको स्टाटसले पनि घटना राजनीतिक कारणले भएको संकेत गरेको छ । कांग्रेस सांसद भण्डारीले तिवारीको हत्या आन्दोलनसँग जोडिएको ठोकुवा गरेका छन् । उनले जति नै किन्न खोजे पनि नेपाली नझुक्ने वताउँदै स्वाभीमानको आन्दोलनका लागि १० गते १० लाख जनता सडकमा उतारेर बदला लिने पनि जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका