काठमाडौं, मंसिर ३०–
दीपेन्द्र सिंह ऐरीले ९० रन बनाए पनि नेपाल टेष्ट राष्ट्र श्रीलंकासंग एक रनको झिनो अन्तरले पराजित भएको छ ।
यस हारसंर्गै टेष्ट राष्ट्र विरुद्ध जित हासिल गर्ने मौका नेपालले गुमाएको छ । २२८ रनको लक्ष्य पछ्याएको नेपाल २२६ रनमा सिमित भयो ।