WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD63wYs5GWUZX99oJBq6j9LljxapGg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-20 13:19:09', '', 'admlnlx', 'admlnlx')
मंसिर ३०–
एसिया कप अन्तरगत आज भइरहेको नेपाल र श्रीलंका बिचको खेलमा निर्धारित ५० ओवरको खेलमा श्रिलंकाले नेपाललाइ २२८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । उसका लागि हसिथा बोयागोडाले सर्बाधिक ८३ रनको योगदान दिए ।
इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए।