WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0NyvqAXeJlsNcf8Y/wJ6C8LYJtsXf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-27 13:47:15', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेको सदस्यता लिन चितवनमा २ सय कार्यकर्ताले दिए परिक्षा,सवै भए उत्तिर्ण – Gaule Khabar

एमालेको सदस्यता लिन चितवनमा २ सय कार्यकर्ताले दिए परिक्षा,सवै भए उत्तिर्ण

एमालेको सदस्यता लिन चितवनमा २ सय कार्यकर्ताले दिए परिक्षा,सवै भए उत्तिर्ण

चितवन,मंसिर २६-

नेकपा एमालेको सदस्यता लिन चितवनमा करिव २ सय कार्यकर्ताले परिक्षा दिएका छन् ।परिक्षामा उनिहरु सवै उत्तिर्ण भएका छन् । ६० पुर्णाङकको १५ वटा बस्तुगत प्रश्न परिक्षामा सोधिएको थियो ।

आधा धन्टा समय अवधी तोकिएको परिक्षामा ४० प्रतिशत अंक ल्याउने उत्तिर्ण भएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेलले जानाकारी दिनुभयो । परिक्षामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना,पार्टीवाट अहिले सम्म भएका प्रधानमन्त्रि,संविधान संसोधन लगाएतका विषयमा प्रश्न सोधिएको पोख्रलेले वताउनु भयो ।भोलीदेखी लगातार नगरपालिका र गांउपालिकामा परिक्षा संचालन गरिने उहांले वताउनु भयो ।पार्टीले सदस्यता वितरणमा लिएको परिक्षाप्रति चौतर्फी प्रसंसा भएको पोख्रेलको भनाई छ ।

पार्टी सदस्यता वितरणको लागि पहिलो पटक एमालेले चितवनमा लिखित परिक्षा प्रणाली अवलम्वन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका