WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BG6in20AO6Dqow21gWqiXtfQa0o3KY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 23:04:50', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सबै दल एकजुट भई अघि बढ्नुपर्नेः डा कोइराला – Gaule Khabar

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7db5a9-160f.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_postmeta`

सबै दल एकजुट भई अघि बढ्नुपर्नेः डा कोइराला

सबै दल एकजुट भई अघि बढ्नुपर्नेः डा कोइराला

नवलपरासी, मंसिर २१–

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार राख्नुभएको हो ।

कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताउनुभयो ।

सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

सोमबारनै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक हुनुभएका कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने विचार राख्नुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका