खाने होइन सरकारी जागिर ? नेपाल प्रहरीले माग्यो २६ सय बढी जनशक्ति
काठमाडौं माघ, २०- नेपाल प्रहरीमा २६७६ जनाका लागि जागिरको अवसर खुलेको छ । प्रहरीको मानव श्रोत विकास विभागले खुल्ला र आरक्षण कोटामा सो मात्रामा नयाँ भर्नाका लागि सार्वजनिक आव्हान गरेको हो । प्रहरीले जनपदतर्फ १६४५ जना र प्राबिधिक तर्फ १०३३ जनाका लागि दरखास्त आव्हान गरेको हो । प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, […]