Uncategorized

कृषि तथा वन विश्वविद्यालयमा भिडियो कन्फ्रेन्सद्वारा अध्यापन शुरु
प्रमुख समाचार
कृषि तथा वन विश्वविद्यालयमा भिडियो कन्फ्रेन्सद्वारा अध्यापन शुरु
  • ९ years अगाडि

सुवास पण्डित चितवन माघ, २०-  चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक भिडियो कन्फ्रेन्सद्वारा विद्यार्थीहरुलाई अध्यापन गराउन थालिएको छ ।विश्वविद्यालयलाई प्रविधिकरण गर्दै लैजाने योजना अनुरुप पहिलोपटक विश्वविद्यालयले भिडियो कन्फ्रेन्सको माध्यमबाट पढाउन सुरु गरिएको हो । पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य संकाय अन्तर्गत अध्ययरनत विद्यार्थीहरुलाई क्यानडामा रहेको युनिभर्सिटी अफ पिन्सेस् इडवाड विश्वविद्यालयका प्राध्यापक कृष्ण ठाकुरले भिडियो कन्फ्रेन्सका माध्यमबाट […]