Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रक र बस आपसमा ठोक्किँदा ६ जना घाइते – Gaule Khabar

ट्रक र बस आपसमा ठोक्किँदा ६ जना घाइते

ट्रक र बस आपसमा ठोक्किँदा ६ जना घाइते

नेपालगन्ज, माघ २० –

 पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको शमशेरगन्ज गाविसको कचनापुरमा बिहीबार बिहान ट्रक र बस आपसमा ठोक्किँएर ६ जना घाइते भएका छन् । बसमा सवार ५ जना र पछाडिबाट आउँदै गरेको भे ५ प ४३३६ नम्बरको मोटरसाइकल चालक झक्कु ओली घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । न ५ ख ५७७१ बस र विपरीत दिशाबाट आइरहेको न ५ ख ९९२४ नम्बरको ट्रक बिहान करिब साढे ७ बजेतिर ठोक्किएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका