संविधान संशोधनविरुद्धको आन्दोलनको सातौ दिनःबन्दका कारण जनजीवन कष्टकर बन्दै
काठमाडौं, मंसिर २१ – संविधान संशोधन विधेयकको विरोधमा भइरहेको बन्द र प्रदर्शनका कारण बुटवल लगाएतका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण हजारौँ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् । सरकारले गएको मंगलबार संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि बुधबारदेखि विरोध प्रदर्शन भइरहेको छ । पाल्पा, गुल्मी, रुपन्देही र अर्घाखाँचीमा पठन पाठन प्रभावित […]