कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन नेपालगन्जमा,उद्घाटन गर्न ओली आउदै
नेपालगन्ज,मंसिर २५- नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । अधिवेशन यही मंसिर २७, २८ र २९ गते नेपालगन्जमा हुंदैछ । अधिवेशनको तयारी अन्तिम अबस्थामा पुगेको अधिवेशन आर्थिक उपसमितिका संयोजक हरिबहादुर खत्रीले वताए । ‘युद्धस्तर’मा तयारी भइरहेको बताउंदै खत्रीले भने,–‘ सचिवालयमा रहेर सबैजना तिब्ररुपमा […]