लोकसेवाले एकैपटक माग्यो ५०४ अधिकृत
काठमाडौं, मंसिर २९– लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो । यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, […]