खुम्बु क्षेत्रका समस्या समाधानमा मन्त्री किराँतीको चासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका अध्यक्ष तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको टोलीसंग मंगलबार भएको भेटमा मन्त्री किंरातीले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । भेटमा सहभागी थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता […]