विमान दुर्घटनामा १९ जना खेलाडी गुमाएको ब्राजिलको चापेकोन्सेलाई कोपा सुडामेरिकानाको उपाधि
काठमाडौँ, मंसिर २१- ब्राजिलको फुटबल क्लब चापेकोन्सेलाई कोपा सुडामेरिकाना फूटबल प्रतियोगिताको उपाधि प्रदान गरिएको छ। दक्षिण अमेरिकी फूटबल संघले विपक्षी क्लब कोलम्बियाको एटलेटिको नेशनलको सहमतिमा चापेकोन्सेलाई उपाधि प्रदान गर्ने निर्णय गरेको हो। ब्राजिली क्लबलाई २० लाख डलर पुरस्कार प्रदान गरिनेछ। विपक्षी क्लब एटलेटिकोलाई फेयर प्ले अवार्ड सहित १० लाख डलर प्रदान गरिनेछ। फाइनल प्रतियोगिता […]