पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत
पोखरा, मंसिर २६ – कास्की जिल्लाको पर्यटकीय गुरुङ गाउँ भिज्कु ङ्हथर ९विजयपुर पाँचथर०को ऋतुकालीन वृत्तचित्र तथा पर्यटकीय गीत “शीतसार” बजारमा आएको छ । सो गाउँकोे वृत्तचित्र तथा गीतमा कृष्णकुमार तमुको रचना, सङ्गीत र निर्देशन, रजनी राईको गायन, धनबहादुर तमुको सङ्गीत संयोजनसहित विभिन्न कलाकारको प्रस्तुति रहेको छ भने सम्पादन सर्वज्ञमान शाक्यले गर्नुभएको छ । वृत्तचित्र तथा […]