भुक्तानी नपाएको किसानको गुनासो
चन्द्रौटा (कपिलवस्तु), मंसिर ३० – शिवराज नगरपालिका– १३, जवाभारीस्थित महालक्ष्मी सुगर मिलले उखुको क्रसिङ सुरु गरेको छ । मिलमा अहिले उखु धमाधम आयात हुन थालेको छ । दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेको सो मिलले नेपालको उत्पादनले मात्र मिल चलाउन नसक्दा भारतीय उखुमा निर्भर हुनुपरेको उक्त मिलका प्रबन्धक हरिनारायण चौधरीले बताउनुभयो । “क्रसिङ […]