सिटी हस्पिटलमा डिजिटल एक्स–रे सुचारु
रबिन्द्र प्रताप गुप्ता, भैरहवा, मंसिर १६– सिद्धार्थनगर सिटि हस्पिटल भैरहवाले आफ्नो सेवालाई थप विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे सेवा सुरु गरेको छ । सो सेवाको उद्घाटन गर्दे अस्पतालका अध्यक्ष डा.सुवोध कुमार पाण्डले सिटि हस्पिटल विरामीहरुको सेवाका लागि सदैव लागिरहने बताउनुभयोे । उक्त कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, निर्देशक डा. अमित चर्तुवेदी, हार्डजोर्नी रोग विशेषज्ञ […]