संविधान संशोधन थाँती राखेर स्थानीय चुनाव गरौंः डा. महत
काठमाडौं,पुस १ – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर स्थानीय चुनाव गर्नुपर्ने बताएका छन् । उनले संसद अवरुद्ध गरेर एमालेले गल्ती गरेको बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. महतले भने, ‘एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठीक […]