पहाडी जिल्ला अलग गराउने संसोधन प्रस्ताव अस्वीकार्य: कांग्रेस रुपन्देही
बुटवल,मंसिर १६- नेपाली कांग्रेस जिल्ला समिति रुपन्देहीले प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला ४ नम्बर प्रदेशमा राख्ने गरी भएको संविधान संसोधन प्रस्ताव प्रति आपत्ती जनाएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका पहाडी जिल्ला अलग गराएर संसोधन प्रस्ताव ल्याउनु जनभावना विपरित भएको कांग्रेस रुपन्देहीको ठहर छ । आज विज्ञप्ती जारी गरी कांग्रेस रुपन्देहीले तराई र […]