डिप्रेसन–लक्षण, प्रकार र उपचार
चितवन,मंसिर ३० – सामान्य खालका मानसिक रोग लाग्ने समस्या मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ। जुन औषधी सेवन र साइकोथेरापी गरे निको हुन्छ। कनभर्सन डिसोसिएटिभ डिसअर्ड –अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने एउटा अर्को भई बोल्ने काम्ने, बिर्सने आदि […]