सोलुखुम्बु । आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको चुनाबको लागि नेकमा एमाले सोलुखुम्बुले आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा एमालेले आफ्नो चुनावी कार्यक्रम दुई चरणमा विभाजन गरेको छ । पहिलो चरणको कार्यक्रम असोज २७ विहिबारबाट सञ्चालन भएर कार्तिक ७ गते सम्पन गर्ने र दोश्रो चरणको कार्यक्रम कार्तिक १२ बाट सञ्चालन गरि कार्तिक ३० गते सम्पनन गर्ने नेकपा एमाले जिल्ला अध्यक्ष डुफकुमार बास्तेलाले बताए ।
पहिलो चरणको कार्यक्रम
१. असोज २७ गते महाकुलुङ गाउँपाकिा
२. असोज २८ गते महाकुलुङ गाउँपालिका
३. असोज २९ गते सोताङ गाउँपालिका
४. असोज ३० गते थुलुङ दुधकोशी गाउँपालिका
५. असोज ३१ गते थुलुङ दुधकोशी गाउँपालिका
६. कार्तिक १ गते नेचासल्यान गाउँपालिका
७. कार्तिक २ गते नेचासल्यान गाउँपालिका
८. कार्तिक ३ गते तिङ्ला सल्लेरी
९. कार्तिक ४ गते केरुङ, टाप्टिङ, गोरा
१०. कार्तिक ५ गते बेनी, जुनबेसी
११. कार्तिक ६ गते टाकि्सन्दु
१२. कार्तिक ७ गते माप्य दुधकोशी गाउँपालिक
दोश्रो चरणको कार्यक्रम
१. कार्तिक १२–१५ गते काठमाण्डौं
२, कार्तिक १७ गते लिखुपिके गाउँपालिका, सभा/कार्यक्रम
३. कार्तिक १९ गते माप्य दुभकोशी गाउँपालिका, सभा/कार्यक्रम
४. कार्तिक २० गते खरिखोला, सभा/कार्यक्रम
५. कार्तिक २१ गते लुक्ला, सभा/कार्यक्रम
६. कार्तिक २३ गते सिसाखोला, सभा/कार्यक्रम
७. कार्तिक २५ गते महाकुलुङ गाउँपालिका, सभा/कार्यक्रम
८. कार्तिक २६ गते सोताङ गाउँपालिका, सभा/कार्यक्रम
९. कार्तिक २७ गते थुलुङ दुधकोशी गाउँपालिका, सभा/कार्यक्रम
१०. कार्तिक २८ गते थुलुङ दुधकोशी गाउँपालिका, सभा/कार्यक्रम
११. कार्तिक २९ गते नेचासल्यान गाउँपालिका, सभा/कार्यक्रम
१२. असोज १ गते नेचासल्यान गाउँपालिका, जनसभा/कार्यक्रम